समय

समयचक्रमा जन्मन्छ मानस       समयसँग समाधिस्त हुन्छ   ।       अनन्त इक्षा को भारि बोक्छ        आकांक्षा तर न तृप्त हुन्छ    ।।  गातिशील छ तर निराकार समय       अखण्ड सागर पनि लुप्त हुन्छ  ।                               …

समयRead More »

अश्वत्थामा

अध्यारोबाट प्रकाशसम्म को यात्रा, स्वप्न तितरबितर, छरपस्ट शर्वत्र। लहु कलकल बग्दो, युद्ध निसस्त्र हार नियति, लड्नु छ, अत: पर्खाइमै मृत्यु नत्र।। युगौँ युग जिवत रहि, श्रापित अश्वत्थामा चिरञ्जीवी। चोट दुर्भाग्यको व्यर्थ लिई, महाभारत, छल-कपट, अनि कुटनिती।। युद्ध बृहत, रनभुमि मस्तक त्रास अधिक, ब्यर्थै छ अश्क। दृष्टि दन्डित, अत: दृश्य व्यापक, भ्रस्ट मति, हृदय बोल्छ धकधक।। …

अश्वत्थामाRead More »

कल्पनातित

दार्जिलिङ , २००३ सन कल्पनातित रिजल्टको दिन, कल्पनाको प्रथम हार को दिन। सायदै कसैले सोच्यो होला कि उसलाई पनि कसैले मात गर्न सक्छ। कलेजकी सबैभन्दा होनहार र जेहन्दार विद्यार्थी थिई ऊ। तीन बर्षमा एकपटक पनि उसलाई कसैले हराउन सकेन। चौथो बर्ष, दार्जिलिङ मल्टिपल क्याम्पस् चार बर्षमा पहिलोपल्ट कलेजमा नयाँ विद्यार्थी भर्ना भएको थियो, अतीत। अतीतका बुवा …

कल्पनातितRead More »

प्रर्थना

यो एउटा प्रर्थना, कि पुरा होस् एउटा प्रर्थना, कि पुरा होस् तिमी सँग देखेँ जे जे सपना। अनी एउटा प्रर्थना, कि पुरा होस् तिमीले देख्यौ एक्लै जे जे सपना। हो प्रर्थना, केवल एक प्रर्थना, साथ तिम्रो पाउँ नपाउँ, अन्तिमपल्ट तिम्लाई यि नजरले स्पर्श गर्न पाउँ चहाना, मेरो चहाना, सपना दुर भईसक्दा आज, बाँकी एउटा सपना, …

प्रर्थनाRead More »

मृगतृष्णा

खुसी म थिइनँ, दुखी हुन चाहिनँ| स्वप्नमा रमाइरहने मेरो निद्रा कहिँ न कहिँ त टुट्नु नै थियो| एउटा लामो अन्तराल पछी ब्युझिए जस्तै लग्यो| तर यथार्थ लाई त्यागी फेरी त्यहि सपना जिउन मन लागिरह्यो| मलाई स्वप्न प्यारो लग्न थाल्यो, अनि बिपना बैराग| आकाशमा पुगेको म, एक्कासी भुइँमा पछारीएं| असह्य पीडाको अनुभूति भईरहेको थियो, सिथिल भएको …

मृगतृष्णाRead More »